स्टार खेलाडी गौरिकाको स्वास्थ्यमा के भयो?

२०७९, ३० आश्विन आईतवार

काठमाडौं– स्टार पौडी खेलाडी गौरिका सिंहको पेटमा समस्या भएपछि राष्ट्रिय खेलकुदका शनिबारका प्रतियोगिता छुटेका छन्।

गौरिकाकी आमा गरिमा राणाका अनुसार उनको पेटमा समस्या भएपछि दिउँसो अस्पताल गएकी थिइन्।

शनिबार पोखराको फिस्टेल एकेडेमीमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आयोजित प्रतियोगिताको १ मिटर फिस्टायल र २ सय मिटर ब्याकस्ट्रोकबाट नाम फिर्ता लिएकी थिइन्।

आइतबार उनले सहभागीता जनाउने अपेक्षा गरे पनि टुंगो लागेको छैन। अहिले केही आराम भए पनि गौरिका खेलमा उत्रिने या नउत्रिनेबारे केही सूचना दिइएको छैन।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";