गाउँघर

रौतहट–२ चुनाव : डा. फिरदोस आलमले यसरी जोगाउँदैछन् पूर्खाको राजनीतिक विरासत

काठमाडौं– मधेस प्रदेशको रौतहट–२ को चर्चाको मुख्य कारण हुन् निरन्तर अपराजित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम। देशैभरी कांग्रेस चुनावी परिणाममा खुम्चिँदा पनि आलमको बिजय यात्रालाई प्रभावित बनाएन बरु, कांग्रेसको साख जोगियो। ०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले पनि पराजित गर्न नसकेका आलमलाई राजनीतिक प्रतिशोध लिनका…

अफताब आलम लोकप्रियताको कसीमा डा. फिरदोसको राजनीतिक ‘डेब्यु’ अर्थपूर्ण

रौतहट– तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको सत्ता रहेका बेला षडयन्त्रपूर्वक राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको लोकप्रियताको कसीमा उनका छोरा डा. फिरदोस आलम चुनावी मैदानमा उत्रिएका छन्। सत्ता गठबन्धनका तर्फबाट अफताब आलमका लागि तय भएको रौतहट–२ बाट प्रतिस्पर्धा गर्दै फिरदोसले राजनीतिक डेब्यु गरेका हुन्। नेपाल…

सरकारी जग्गा कब्जा गरी माओवादी केन्द्रको कार्यालय, हात्तिमाराको ४० बिग्गाह कसले लुट्यो?

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिकामा पर्ने अमरावती (हात्तिमारा) नदी बग्ने ४६ बिग्गाह सरकारी जग्गा नेकपा माओवादी केन्द्र, अन्य विभिन्न राजनीतिक दलका नेता र सरकारी कर्मचारीको मिलोमतोमा व्यक्तिका नाममा सारिएको छ। नदीलाई साधारण ढलमा परिणत गरी सरकारी जग्गा मालपोत कार्यालयका कतिपय अधिकारी, जिल्ला प्रशासन कार्यालयलगायत सरकारी अड्डाका अधिकारी, राजनीतिक दलका कतिपय नेता…

लाहान यातायातमा रोकिएन दाहालको ब्रम्हलुट, ५ करोडको असुलीधन्दाका यी हुन् खेलाडी 

लाहान– सिरहाको लहानस्थित यातायात कार्यालयका कम्प्युटर अधिकृत विजय दाहालको ब्रम्हलुट जारी छ। लाईसेन्स विक्रि वितरणबाट दाहालले मासिक ५ करोड बढि असुल्दै आएको बताइन्छ। दाहालको सवारी चालक अनुमती प्रमाणपत्र विक्रि वितरण धन्दामा कार्यालय प्रमुख कुशेश्वर साह, ईञ्जिनियर रामानन्द साह, प्रेम कार्की तथा बिचौलियाहरू राजेश साह, जयप्रकाश साह (जेपी), शिवनारायण यादव र…

०७४मा ओलीको चुनाव प्रचार गरेका तामाङ यसपटक प्रतिस्पर्धी भई मैदानमा उत्रिने तयारीमा

काठमाडौं– ०७४ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ मा निर्वाचित गराउन चुनावी प्रचारमा जुटेका माओवादीका  युवा नेता रञ्जित तामाङ यसपटक भने प्रतिस्पर्धीका रुपमा मैदानमा उत्रिने तयारीमा छन्। त्यसबेला माओवादी र एमालेको गठबन्धन रहेका कारण चुनाव प्रचारमा जुटेका थिए। बाम गठबन्धनसँगै एकीकरण भई नेकपा कालमा पनि तामाङले ओलीका कामको…

युवा नेता चुडाल सुनसरी–२ बाट माओवादी केन्द्रद्वारा प्रतिनिधि सभा सदस्यका लागि सिफारिस

इटहरी– नेकपा माओवादी केन्द्रले आगामी चुनावमा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सुनसरी–२बाट युवा नेता मदन चुडाललाई सिफारिस गरेको छ। चुडालसँगै पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सचेतक रामकुमारी चौधरीलाई पनि सिफारिस गरिएको छ। चुडाल माओवादी इटहरी उपमहानगरपालिकाका इञ्चार्ज हुन्। उनी यसअघि माओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन्।…

मोरङ प्रदेश सभामा आचार्यसहित चार जना सिफारिस, घिमिरे भन्छन्– म शहीदको ज्वाँई हुँ

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र मोरङ–६ को प्रदेश सभा (क) मा नेकपा माओवादीबाट चार जनाको नाम सिफारिस भएको छ। चार जनाको नाम सिफारिस भए पनि उक्त क्षेत्रमा कसले टिकट पाउँछ भन्ने रोचक दाबी छ। माओवादी केन्द्रीय सदस्य जीवन आचार्यसहित प्रभात घिमिरे (विनोद), हेम कार्की र दुष्यन्त…

बन्दीपुरमा चितुवाले छोरालाई लगेको थियो, आमाले खोसेर ल्याइन्

काठमाडौं– तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो। रानाले हो–हल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई…

रौतहटमा बसले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर–२ मा एउटा यात्रुबाहक बसले अटोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्। काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र विरामी लिएर वीरगन्ज जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान साढे…

सप्तकोशी बाढी: उदयपुर जिल्लामा नदीले धार फेरेपछि जोखिममा मानबबस्ती

बीबीसी (सुनसरी)– सप्तकोशी नदीले उदयपुर जिल्लामा आफ्नो धार परिवर्तन गरेपछि बाढी र डुबानबाट जोगाउन सयौँ मानिसलाई उद्धार गरिएको र त्यो क्रम अझै जारी रहेको अधिकारीहरूले बताएका छन्। उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलका नगरपालिकाको डुम्रेनजिकै सप्तकोशी फुटेर मङ्गलवार राति नदीको प्रवाह परिवर्तन भएको थियो। त्यसबाट मानवबस्तीमा पानी…

बारा पर्सा हावाहुरी: विपद्‌पछि रोग फैलिने डर

भनिन्छ विपद्‌ एक्लै आउँदैन, त्यसले आफूसँग अनेक समस्या पनि लिएर आउँछ। आइतवार साँझको भीषण हावाहुरीले निम्त्याएको विपद्‌सँग जुधिरहेका बारा र पर्साको प्रभावित क्षेत्रका बासिन्दा मरेका चौपाया, हाँस र कुखुरा लगायतको सुरक्षित व्यवस्थापनका लागि अहिले सङ्घर्षरत देखिन्छन्। घरगोठका भग्नावशेषबाट निकाल्ने क्रम जारी रहेकोले मरेका सबै चौपाया र घरपालुवा पशुपंक्षीको यकिन सङ्ख्या…

कारबाहीमा बलात्कारी पतिहरू

काठमाडौं । श्रीमान्–श्रीमतीबीचको शारीरिक सम्बन्धलाई सामाजिक वैधता प्राप्त छ। तर सँगसँगै यस्तो सम्बन्धका लागि कानूनी रुपमा दुवैको इच्छालाई महत्वपूर्ण मानिन्छ। नेपालको कानूनले श्रीमान र श्रीमतीबीच इच्छा बिपरितको शारीरिक सम्बन्धलाई कानूनले जबर्जस्ती करणी मान्दछ । पीडित महिला वा पुरुषले आफ्ना बलजफ्तीमा परेको जाहेरी दिए प्रहरीले कारवाही गर्नुपर्छ । श्रीमानबाट बलात्कार भएको…

यौन शोषणदेखि पत्नीप्रेममा मधेस राजनीति

काठमाडौ । क्षेत्रीय राजनीतिमा मधेस जति सशक्त हिसाबले आन्दोलनमा होमियो, त्यहाँको राजनीति त्यति नै विकृतिको परिबन्धमा जेलिन थालेको छ । नेताहरूले अवसरका लागि यौन शोषदेखि पत्नीलाई सत्तामा पुराउन मधेस आन्दोलन र जनमत दुरुपयोग गरेका छन् । १२ चैत, २०७४ को प्रदेश–२ को प्रदेश सभा बैठक सकिए पछि सोही ठाउँमा पुगेकी…

स्वघोषित ‘सिंघम’ डिएसपीलाई नसियत 

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीपबहादुर क्षेत्रीले नसियत पाएका छन् । विवादास्पद पृष्ठभूमिका उनीमाथि संगठनका गोप्य सूचना चुहाएको आरोप लगाउँदै आयुक्त कार्यलयले नसियत दिएको हो । दुई साता अगाडी आयुक्त कार्यालयबाट जारी परिपत्र डिएसपी क्षेत्रीले चुहाएको छानबिन समितीको अनुसन्धानबाट खुलासा भएको थियो । उनको गत साता नै कालिमाटी…

स्तनपान नगराउँदा बालबालिकामा समस्या

चितवन ।  स्तनपान सप्ताह चलिरहेको छ । कम गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता थोरै हुने गरेको बताएका छन् ।  स्तनपान कम गरेका बालबालिका रोगी हुने गरेको र उनीहरूमा रोगसँग लड्ने क्षमता नहुँदा विभिन्न रोगले छिटो आक्रमण गर्ने गरेको चिकित्सकले बताएका छन् । भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";