व्लग

पीडित पुष्पकमल, ‘पापी’ प्रचण्ड

विनोद ढकाल यो आलेख पढेपछि माओवादीको एउटा प्युसोले कुनै न कुनै हिसाबमा प्रतिक्रिया दिनेछ। रौतहट प्रकरणमा उसले के–के गरेको छ, सिधा सिधा लेखिनेछ। अहिले उसलाई छाडौं, शीर्षकमा उसको भगवानको कुरा छ। जसको भगवानको बारेमा नै लेखिरहेको छु कति जोखिम छन् भन्ने हेक्का छ, मलाई। तर जोखिमसँग डराएको भए पत्रकारिता जीवन…

राजालाई दाम चढाउने माधव नेपाललाई कमल थापाको पत्र

प्रिय माधव जी, राजालाई चुनाव लड्न आऊ भन्नु भएको समाचार सुने। डेढ दशकदेखि राज्यसत्ता छोडेर स्वतन्त्र र सचेत नागरिकको जीवन निर्वाह गरिरहनु भएका राजा ज्ञानेन्द्रलाई गाली गरेर वा उहाँको राष्ट्र प्रतिको चिन्तालाई आलोचना गरेर लोकप्रिय भइन्छ भन्ने भ्रमबाट पूर्व प्रधानमन्त्री समेत भैसकेको तपाईं अझै मुक्त हुन नसकेको देख्दा उदेक लागेको…

सशस्त्र प्रहरीभित्रको चिरफारः कस्ता-कस्ता स्वभाव भएका आईजी परेछन्!

नेपालमा सशस्त्र प्रहरी बल स्थापनाको परिदृश्य नै फरक थियो। अपराध अनुसन्धान र जनसेवामा समर्पित रहँदै रहेको नेपाल प्रहरीलाई राज्यमा बढ्दै गएको विद्रोहात्मक गतिविधि नियन्त्रणमा ठूलो चुनौति देखा परिरहेको अवस्थामा नेपाल प्रहरीको कार्य प्रकृति र विद्रोही पक्षको रणकौशलमा ब्यापक भिन्नता रह्यो। तत्कालिन अवस्थामा बिद्रोही पक्षबाट जनसमर्थन लडाकु संख्या र हातहतियारबाट सज्जित…

प्रहरी संगठन भित्र नेतृत्वबिरोधी ‘स्याल’हरू कसरी सल्बलाउँछन्?

‘बुझ्नुहोस्, हाम्रा प्रहरी अधिकारीहरू प्रत्येक दिन हाम्रो लागि आफ्नो जीवनलाई समर्पण गरिरहेका हुन्छन्। सार्वजनिक सुरक्षा कायम गर्न र कानून तोड्नेहरूलाई जवाफदेही बनाउन कडा कर्तव्य गरिरहेका हुन्छन्। प्रहरी यहाँ अराजकता सिर्जना गर्न आएको होइन, अव्यवस्था जोगाउन आएको हो।’ उपर्युक्त व्याख्या कति गज्जब लाग्छ। बस्तविकता पनि त्यहि नै हो अनि हुनुपर्छ। तर…

खुमलटारमा सीता दाहालले सोध्नुभयो– को हो यो?

विनोद ढकाल ति मृतकहरू कहिल्यै मृत हुँदैनन्, जबसम्म हामीले बिर्सनेछैनौं। बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनको खबरले स्तब्ध बनायो। स्तब्धतासँगै उहाँसँगको पहिलो र दोस्रो साक्षात्कारलाई स्मृतिमा ल्यायो। पहिलो भेट लाजिम्पाटस्थित तत्कालिन निवासमा परिचित मुद्रामा भएको थियो। उहाँसँग केही संवाद भए तर लामो हुन नसक्नुको कारण थियो– प्रचण्ड प्रधानमन्त्रीमा…

प्रहरीभित्र राजनीतिः ‘मितबा’लाई समातेपछि प्रतिघात, उपेन्द्रकान्तले तयार पारेका थिए नौ पुस्ते लिष्ट 

रमेश चन्दको पालामा दुई वटा समूह प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा पदोन्नती भयो। पहिलो कुबेरसिंह रानाको समूह अनि राजेन्द्रसिंह भण्डारीको अर्को गुट। कल्याण तिमिल्सिनालाई जागिरबाट हटाउने खेल कस्तो थियो भने त्यो सिटमा बिनोद सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने अनि खाली हुने त्यो एक सिटमा राजेन्द्रसिंह भण्डारीलाई डिआईजी बनाउने। कल्याणको जागिर…

के पहिलो ‘आईजी महिला’ बनाउन चहान्छन् गृहमन्त्री श्रेष्ठ?

प्रहरीभित्र रहेको साधारण असमानताका विषयमा राज्यले गर्नैपर्ने काम प्रस्तावित हुँदा मात्र पनि तल्लो तहका कर्मचारीको हर्षविभोरताको सीमा नहुँदो रहेछ। ‘हाकिमत्व’बाट थिलथिलो र राजनीतिक दलका नेता, सरकारका मन्त्रीलगायतबाट पिल्सिएको प्रहरी संगठनभित्र भत्किएको भाव कसरी लयमा फर्किएला? यस आलेखको तात्पर्य प्रहरी लयबद्ध संगठन बनाइनुपर्छ र बेथितिको फरक ‘चेन’ भत्किनुपर्छ भन्नेसँग उत्प्रेरित छ।…

भारतीय सांस्कृतिक हस्तक्षेपविरुद्ध बालेन बिद्रोहको एक परोक्ष सहयोगीको बकपत्र

विनोद ढकाल ‘ठोरीमा राम जन्मिएका थिए’ भन्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयानले हंगामा चलायो। तर, आम नेपालीले यसलाई त्यति गहन र गहिरो अर्थमा लिएनन् किनकी राम अयोध्याका राजा दशरथका पुत्र थिए भन्ने सांस्कृतिक मान्यता स्थापित छ। यसैगरी रामसित अटुट जोडिने रामायणकी नायिका सीता नेपालमा जन्मिएकी हुन् भन्ने सांस्कृतिक पौराणिक अविद्धिन्न…

प्रहरीभित्र बिगतः द्वारिकाबहादुर व्यावसायीकताको ‘मृत्यु’देखि सर्वेन्द्रको नियुक्तिसम्म

सबैभन्दा पहिले रत्न शमशेरलाई आईजी पदबाट हटाएपश्चात आईजी बन्नुपर्ने द्वारिकाबहादुर श्रेष्ठको बारेमा । अत्यन्तै खरो, छुच्चो र व्यावसायीक छवि बनाएका द्वारिकाबहादुर श्रेष्ठको घर बिराटनगर कोइराला निवास छेउमा भए पनि उनी गिरिजाबाबु वा कुनै कोइराला परिवारका सदस्यहरूलाई रिझाउन लागेनन्। उनको त्यही स्वभावको फाइदा उठाएर चाकरीमा उस्ताद मोतिलाल बोहोराले रत्न शमशेरलाई आईजी…

कस्ता हुन्छन् प्रहरीभित्र नेतृत्वमा पुग्ने नेपथ्यका चालबाजी?

विनोद ढकाल तत्कालिन प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनाललाई बीचमा नै अन्य जिम्मेवारीमा पठाएर आफू अगाडि आउने राजनीतिक दबाब र शक्ति केन्द्रको संघर्षमा एआईजी पुष्कर कार्की कम्मर कसेर लागेको भन्ने चर्चा थियो। आईजीका दाबेदार रहेका रमेश खरेलको राजीनामाले आफूले अवसर पाउन सक्ने सम्भावनालाई तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत गराउन खोजेको भन्ने चर्चा…

‘सुनिता’ सौन्दर्यका बिम्बहरू

शिर्षक ठाडो सम्बोधनमा लेखिएको छ। तस्बिरले स्पष्ट पारेको छ यो आलेख काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनिता डङ्गोलका बारेमा नै हो। नेपालको सबैभन्दा ठूलो महानगरपालिकामा जनताले मेयरमा बालेन साह र उपमेयरमा सुनितालाई अभूतपूर्व मतसहित बिजयी गराएका थिए। अझ बालेनको भन्दा पनि सुनिताको मत अधिक आएको थियो। त्यो जनमत प्राप्त गर्ने उनमा…

भ्रष्टाचारमा हाइप्रोफाइल अभियुक्त पक्राउ प्रकरण र राष्ट्रिय स्वतन्त्र पार्टीको उदय

लेखनीभन्दा अलि पर, केही दिन निजी काममा अभ्यस्त हुँदाहुँदै पनि सामाजिक सञ्जालमार्फत मिडियामा आएका समाचारले ध्यान खिचेकै छ। घर, टोल छिमेकमा अहिले चर्चाको विषय जम्मा दुईथरी पाइएका छन्। तातोचाहिँ ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा अभियुक्तहरूको लिष्ट र चर्चाको विषय। लहरो तान्दा पहरोसम्म खस्ने कथा अनि अर्कोचाहिँ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र…

आफ्नो सु(गन्ध) चाल पाएका राजनीतिक कस्तुरी हुन् प्रचण्ड

विनोद ढकाल पछिल्लो पटक एउटा अन्तरवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– प्रचण्डपथ स्थापित गर्न नसक्नु एउटा भूल भयो। यस्ता कमजोरीमा उनले भूलको उपमा धेरै प्रकरणमा दिइसकेका छन्। तर उनी कहाँसम्मका चातुर्य खेलाडी हुन् भन्ने हेक्काचाहिँ सितिमिति राख्न कठिन नै हुन्छ। नेपाली राजनीतिमा प्रयोगमा अब्बल देखिएका प्रचण्ड पुनः…

सन्दिप लामिछाने प्रकरणसँगै पत्रकारिताबारे आचार्यले दिएका १३ बुँदे सुझाव यस्ता छन्

काठमाडौं– नेपाली पत्रकारिताका विषयका अध्येता भानुभक्त आचार्यले सन्दिप लामिछाने प्रकरणसँगै केही सन्दर्भमा नेपाली सञ्चार माध्यमले गोपनियतासम्बन्धी विषयलाई नजरअन्दाज गर्दै आएको उल्लेख गरेका छन्। यहि सन्दर्भसँगै नेपाली पत्रकारिता क्षेत्रलाई उनले १३ बुँदे सुझाव दिएका छन्। उनका सुझाव यस्ता छन्– १. कानुनले आरोपितलाई अपराध प्रमाणित नभएसम्म निर्दोषसरह व्यवहार गर्नुभन्छ । तर हाम्रा…

प्रसाईको खण्डन– कपोकल्पित र भ्रामक सूचनाको खेतीपाती बन्द गरियोस्

निर्भयबाबु प्रसाई (जोन) एउटा अनलाइन पत्रिकाले २० भदौमा म निर्भयबाबु प्रसाई (जोन) र सम्बन्धित व्यावसायका विषयमा कपोकल्पित र भ्रामक सूचनाको खेतीपाती गरी नीजि र सार्वजनिक जीवनलाई असर पार्ने काम गरेको अनुभूति गरेको छु। चेक अनादर गरेको अभियोगमा पक्राउ गरेको भनी जिल्ला प्रहरी कार्यालय भक्तपुरमा राखिएको भन्ने समाचार स्रोतलाई हवाला दिँदै…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";