जो राप्रपा, त्यो शाहाकारी तर कहाँ?

२०८०, ३ पुष मंगलवार

काठमाडौं– मासुभात भोगी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताका लागि दुख र खुसीको खबर– अब पार्टी कार्यक्रममा शाकाहारी भोजन मात्रै!

यो, अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा गरेका हुन्। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दैै उनले यस्तो घोषणा गरेका हुन्।

जो राप्रपा त्यो कार्यक्रममा शाहाकारी बन्नुपर्छ। वडादेखि केन्द्र तहका कार्यक्रममा पनि माछामासुको व्यवस्था हुनेछैन।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";