सुरक्षा मामिला

नेपाल प्रहरी फेरि जुर्मुरायोः गोली ठोकेर अभियुक्त नियन्त्रणमा लिन थाल्यो, ९० दिनको विवरण

काठमाडौं– बीचका केही बर्ष गोली नचलाई नै अपराध नियन्त्रणमा सक्रिय रहेको नेपाल प्रहरी आक्रामक बन्न थालेको छ। विभिन्न अपराधमा संलग्नलाई नियन्त्रणमा लिन उसले गोली चलाउन थालेको छ। देशका विभिन्न ठाउँमा अभियुक्त नियन्त्रणमा लिने क्रममा प्रहरी गोली चलाउन बाध्य भएको थियो। ९० दिनमा मात्र ५ जना अभियुक्त गोली प्रहार गरेर नै…

डरलाग्दी कविताः यता रकम  झ्वाम पारिन्, थाइल्यान्ड भनेर बर्मामा ‘साइबर दास’ बनाइन्

काठमाडौं– तस्बिरकी युवती हुन् गोरखा धार्चेकी कविता गुरुङ। उनको डरलाग्दो आपराधिक कथा प्रहरीको मानब बेचबिखन अनुसन्धान व्युरोले सार्वजनिक गरेको छ। अमेरिकाको कम्पनीमा काम लगाउने र थाइल्यान्डमा बसेर गर्नुपर्ने भन्दै कतिपयलाई बर्मा (म्यान्मार) पुराएर बन्धक समेत बनाई उनले रकम असुल गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। म्यानमार पु¥याएर बन्धक बनाई अनलाइन स्क्याम…

छानबिन समिति ६९ किलोको नालीबेली खोज्दैछ, अर्को २२ किलो तस्करीको सुन भेटिईसक्यो

काठमाडौं– अवैध सुन तस्करी र पैठारीबारे उच्चस्तरीय जाँचबुझ आयोगले अनुसन्धान जारी राखेका बेला नै २० किलो भन्दा बढी तस्करीको सुन त्रिभुवन विमानस्थलमा र बाहिर नियन्त्रणमा लिइसकिएको छ। चार जना व्यक्ति यस क्रममा पक्राउ परेका छन्। यसले विमानस्थल सुन तस्करीका लागि सहज र सजिलो रहेको मात्र प्रमाणित गरेको छैन, ठूलो नेक्सस…

गैरीगाउँ हत्याकाण्डबारे नयाँ खुलासाः ‘रोज’को पदचापका कारण प्रहरीले चाँडै पक्राउ गरेको थियो सञ्जय भण्डारी

काठमाडौं– नेपाल प्रहरीले दशकौंपछि एकजना भयानक साइको किलरलाई समातेको छ। बहुचर्चित गैरीगाउँस्थित दिव्यासःमिलमा पक्राउ गरिएका सिन्धुपाल्चोक बाह्रबिसे–९ का सञ्जय भण्डारी पक्राउ गरेको थियो। जसलाई अदालतल पूर्पक्षका लागि थुनामा पठाइसकेको छ। अचम्मको कुरा के छ भने चार जना मात्र हत्या गरेको भनी प्रहरीले नियन्त्रणमा लिएको भण्डारीले ९ जना मारेको दाबी गरेका…

सीमा सुरक्षामा सशस्त्र आईजी अर्यालको नयाँ फड्को, अपराध नियन्त्रणमा नजर

काठमाडौं– भारत र चीनसँगका दुवै सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले केही नयाँ कामलाई व्यवाहारमा उतारेको छ। सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) राजु अर्यालले तय गरेको रणनीतिका आधारमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि पनि सशस्त्र प्रहरीले औपचारिक रुपमा डेस्क स्थापना गरेको छ। मानिसहरूले सीमा सुरक्षाको बारेमा धेरै फरक तरिकाले…

सडक विभागका सुई ‘हनिट्रयाप’ पीडित! यस्तो छ भिडिओ प्रमाण

काठमाडौं– रामेछाप स्थायी घर भएकी एक युवतीले सडक विभागका सुपरिडेन्ट इन्जिनियर (सुई) हरिकुमार पोखरेललाई घरेलु कामदार बनेर ‘हनि ट्रयाप’मा पारेको तथ्य सतहमा आएको छ। ति युवती घरेलु कामदारका रुपमा ११ बजेदेखि १ बजेसम्म काम गर्ने सर्तअनुसार पोखरेलको घरमा रोजगारीमा थिइन्। दुई घन्टा काम गर्ने सर्तअनुसार सिनामङ्गलस्थित घरमा जानुपर्ने ति युवती…

गुन्डा नाइके र अपराधी इन्काउन्टर कसरी भए ‘फेक’? प्रतिवेदन त मुसाले खाएछ!

काठमाडौं– ‘इन्काउन्टर’ भन्नासाथ साथसाथै प्रश्न बनेर जोडिन्छ ‘फेक’ भन्ने अर्को शव्द। नेपालमा भएका प्रायः इन्काउन्टरमा प्रश्न उठ्ने र उजुरी पर्ने गरेका थिए। हालसालै खासै इन्काउन्टरका घटना नभए पनि तीन बर्षअघिसम्म भएका १२ इन्काउन्टरका प्रश्न उठे र एउटा जाँचबुज आयोग गठन भई प्रतिवेदन सरकारलाई बुझाएर कारबाहीको सिफारिस गरिएको थियो। तर कताको…

इलाका प्रहरी कार्यालय भिमगिठे इन्चार्ज सई पौडेल मृत भेटिए

काठमाडौं– इलाका प्रहरी कार्यालय भिमगिठे बाग्लुङका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) उज्वल पौडेल मृत भेटिएका छन्। बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अनुसन्धानका लागि होटेलकी साहुनी र छोरालाई प्रहरीले नियन्त्रणमा राखेको छ। होटल साहुनीका छोराले डोरी काटेर…

सशस्त्र प्रहरीको आईजी हुने लाइनमा थिए, रेग्मीको पिरतीले यो के गरायो?

काठमाडौं– पत्नी हत्याको कसुरमा जेल परेका सशस्त्र प्रहरी बलका तत्कालिन नायव महानिरिक्षक (डीआईजी) रञ्जन कोइराला यस दशकममा बिख्यातमा आएका एक पात्र हुन्। पहिलो त, उनले पत्नी गीता ढकालको हत्या गरेर  फ्याँके, चित्त नबुझेपछि फेरि लास हेर्न फर्किए। अनि, घटनाको पर्दापण पनि भयो। दोस्रोचाहिँ, सर्वोच्च अदालतबाट सजाय पाएका उनले तत्कालिन प्रधानन्यायाधीश…

‘१५५ किलो’ सुन तस्करीः यथार्थ एकातिर, मिडिया कतातिर?

काठमाडौं– त्रिभुवन विमानस्थलमा भन्सार नै कटाएर आएको तस्करीको सुन सिनामङ्गलमा राजश्व अनुसन्धान विभागले जफत गर्दै नियन्त्रणमा लिएको प्रकरणको खास तथ्यगत जानकारी सार्वजनिक हुन नै बाँकी छ। प्रारम्भिक र अनुमानित तथ्याङ्कका आधारमा सुरुमा एक सय किलो र पछि १५५ किलो भनी मिडियामा प्रचारमा आएको जफत सुन राष्ट्र बैंक त पुगेको छ…

सशस्त्र प्रहरीभित्रको चिरफारः कस्ता-कस्ता स्वभाव भएका आईजी परेछन्!

नेपालमा सशस्त्र प्रहरी बल स्थापनाको परिदृश्य नै फरक थियो। अपराध अनुसन्धान र जनसेवामा समर्पित रहँदै रहेको नेपाल प्रहरीलाई राज्यमा बढ्दै गएको विद्रोहात्मक गतिविधि नियन्त्रणमा ठूलो चुनौति देखा परिरहेको अवस्थामा नेपाल प्रहरीको कार्य प्रकृति र विद्रोही पक्षको रणकौशलमा ब्यापक भिन्नता रह्यो। तत्कालिन अवस्थामा बिद्रोही पक्षबाट जनसमर्थन लडाकु संख्या र हातहतियारबाट सज्जित…

१०० किलो सुन तस्करीः प्रत्येक पल्ट दीपक मल्होत्रा किन जोडिन्छन्?

काठमाडौं– राजश्व अनुसन्धान विभागले तस्करी भएर आएको एक सय किलो सुन पक्राउ गरेपछि तानिएका छन्, व्यावसायी दीपक मल्होत्रा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि मल्होत्राको नाम जोडिएर आएका विवरण सार्वजनिक भएका हुन्। मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट…

चिनियाँ सुन तस्करसँग माओवादी प्रवक्ता महरा बाबु–छोराको सम्बन्ध, स्वीकारसहित खण्डनपत्र

काठमाडौं– चिनियाँ सुन तस्करसँग नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्शन भेटिएको छ। भेपमार्फत सुन तस्करी प्रकरणका अभियुक्त चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका…

प्रहरी संगठन भित्र नेतृत्वबिरोधी ‘स्याल’हरू कसरी सल्बलाउँछन्?

‘बुझ्नुहोस्, हाम्रा प्रहरी अधिकारीहरू प्रत्येक दिन हाम्रो लागि आफ्नो जीवनलाई समर्पण गरिरहेका हुन्छन्। सार्वजनिक सुरक्षा कायम गर्न र कानून तोड्नेहरूलाई जवाफदेही बनाउन कडा कर्तव्य गरिरहेका हुन्छन्। प्रहरी यहाँ अराजकता सिर्जना गर्न आएको होइन, अव्यवस्था जोगाउन आएको हो।’ उपर्युक्त व्याख्या कति गज्जब लाग्छ। बस्तविकता पनि त्यहि नै हो अनि हुनुपर्छ। तर…

एक करोड लुटिएको घटना गुपचुप राखियो, प्रहरीले छानबिन किन बढाएन?

काठमाडौं– काठमाडौंको क्षेत्रपाटी क्षेत्रमा एक करोड ६ लाख रुपियाँ लुटपाटको घटना उजुरीकर्ता नहुँदा गुपचुप राखिएको विवरण सार्वजनिक भएको छ। प्रहरीले उजुरीकर्ता नहुँदा उक्त रकम लुटपाट भएको भन्ने आधिकारिक र कानुनी छानबिन गरेको छैन। तर, प्रहरीसँग पनि कनेक्शन रहेका कारण रकमको खोजीनीति भइरहेको बताइन्छ। उच्च स्रोतका अनुसार लुटपाटमा संलग्न रहेका व्यक्ति…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";