डा. रोकाको ६ कृति एकैसाथ विमोचन

२०७९, ९ आश्विन आईतवार

बिराटनगर– न्युरो सर्जन डा. यमबहादुर रोकाको ६ कृतिको एकै साथ बिमोचन भएको छ।

कविता संग्रह ‘१०८ पोयम्स’को तेस्रो, चौथो, पाँचौ, छैंठौं, सातौ र आठौं संस्करणको बिमोचन गरिएको हो।

सुशीला कोइराला नाटकघर आरोहण गुरुकुल बिराटनगरमा कृतिको विमोचन गरिएको थियो।

कवि तुलसी दिवसले डा. रोकाका कृति सार्वजनिक गरेका हुन्। कवि दिवसले डा. रोकाका कवितामा मानवीय संवेदना, भावनाको कसी बलियो भएको बताए।

यसअघि डा. रोकाका दुई कृति सार्वजनिक भइसकेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";