गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार

२०८०, ११ असार सोमबार

काठमाडौं– गायक प्रकाश सपूतमाथि कार्यक्रममा गीत गाइरहेका बेला बियरको बोतल प्रहार भएको छ।

रोमानियामा प्रस्तुती दिइरहेका बेला उनलाई क्यान बियरको बोतलले प्रहार भएपछि कार्यक्रम केही समय बिथोलिएको थियो। सपूतले उक्त प्रहार छल्न भ्याएनन्।

मदिरामा लठ्ठ भएका दर्शकले उनलाई प्रहार गरेको बताइन्छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";