सेक्सी तस्बिर राख्दै ज्योती मगरले दिएको दनक

२०८०, २६ मंसिर मंगलवार

काठमाडौं– तस्बिर र प्रस्तुतीका कारणले नै गायिका मोडल ज्योती मगरको चर्चा हुने गरेको छ।

उनका सेक्सी अन्तरवार्ताका कारण नेपाल टेलिभिजनमा एउटा कार्यक्रम प्रशारण नै बन्द गरिएको थियो। त्यसपछि ज्योती झनै चर्चामा रहिन्।

‘अन्डरबुब’ तस्बिर होस् कि क्लिभेज तस्बिर उनको चर्चासँगै फ्यान फलोइङ कम छैनन्। उनले फेरि एउटा सेक्सी तस्बिर राखेर सामाजिक सञ्जालमार्फत दनक दिएकी छन्।

उनी लेख्छिन्,‘ दौरा सुरुवाल लाएर नैतिक बेच्ने पुरुष र सारी चोलो लायर इमान बेच्ने महिलाभन्दा देह बेचेर परिवार पाल्नेहरु नै महान् लाग्छ… हामी चै अलिकती ग्लामर भएर कला बेच्छौ। अब फोटोको मुनि आफ्नै औकात अनुसार को कमेन्ट गर्नुस्।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";